बेंसीशहर नगरपालिका ७ मा रहेको युनिभर्सल एकेडेमीको स्पोर्टस् मीट २०८१ अन्तरगत विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
विद्यालयको २० औं वार्षिक उत्सवको अवसरमा युनिभर्सल एकेडेमीले पुस २६ गतेदेखि विभिन्न अतिरक्त पाठ्यक्रम गतिविधिहरू आयोजना गरिरहेको छ ।
युनिभर्सल एकेडेमीले आयोजना गरेको स्तर–ग्रेड–कक्षा अनुसार आयोजना गरेको कक्षा प्ले ग्रुपतर्फको क्रलिङमा प्रथम सुदिप गुरुङ, द्धितीय सुबम अधिकारी र तृतीय अयुषा खातुन भएका छन् ।
कक्षा र्नसरीतर्फको बेलुन फुटाइमा छात्रातर्फ प्रथम याङसी लामा, द्धितीय प्रिन्सु थापा र तृतीय प्रेरण गुरुङ भएका छन् । छात्रतर्फ प्रथम प्रनभ गुरुङ, द्धितीय सलिना दुलाल र तृतीय प्रतिक थापा भएका छन् ।
कक्षा एलकेजीतर्फ बोत्तल रेसमा छात्रातर्फ प्रथम किन्जल लामा, द्धितीय सुस्मि गुरुङ र तृतीय कृष्मिना गुरुङ भएका छन् । छात्रतर्फ प्रथम जयान रिमाल, द्धितीय कसिन रिसान र तृतीय रियान गुरुङ भएका छन् ।
आकार संकलन छात्रातर्फ प्रथम सुहानी घले, द्धितीय साइरा गुरुङ र तृतीय जानवी गुरुङ भएका छन् । छात्रतर्फ प्रथम दिमिप गुरुङ, द्धितीय समिप सुनार र तृतीय सोफिस रम्तेल भएका छन् ।
कक्षा यूकेजीतर्फ तीन खुट्टा खेल अन्तरगत छात्रतर्फ प्रथम आयन घले र मनजिल अधिकारी, द्धितीय आदस घले र डेबिड गुरुङ साथै तृतीय शुलभ सेढाईं र निच्चल बिके भएका छन् ।
छात्रातर्फ प्रथम अनुषा गुरुङ र श्रीषा रिमाल, द्धितीय प्राप्ती मानव र सलिना गुरुङ साथै तृतीय इभा गुरुङ र आँचल थापा भएका छन् । कुर्ची चालतर्फ प्रथम आयन गुरुङ, द्धितीय कृष्मा लामा र तृतीय प्राप्ती मानव भएका छन ।
कक्षा १ का लागि सञ्चालन गरिएको कप टावरमा प्रथम स्वास्थिका घले, द्धितीय रजित गुरुङ साथै तृतीय पियुस परेत, विवश बिके भएका छन् ।
गणित दौडमा प्रथम सलिन बिके, द्धितीय उष्णव अधिकारी साथै तृतीय अमिशा गुरुङ र सोनी गुरुङ भएका छन् ।
कक्षा २ का लागि सञ्चालन गरिएको रिङ रेसमा प्रथम आयम अधिकारी र श्रीयान श्रेष्ठ, द्धितीय एलिना रिमाल साथै तृतीय दिपलभ गुरुङ र एलोन श्रेष्ठ भएका छन् ।
कक्षा ३ का लागि सञ्चालन गरिएको पानी खन्याउने खेलमा प्रथम सरोज बिक, द्धितीय दिप्सन दीक्षित र तृतीय सुसान थापा भएका छन् । बास्केट बल पसाउने तर्फ प्रथम आशा बसौला द्धितीय सुगम नेपाली र तृतीय हिञ्जल तामाङ भएका छन् ।
कक्षा ४ तर्फ प्रथम सोनिषा नेपाली, द्धितीय आयुष बसौंला र तृतीय रिसव थापा भएका छन् । पानी खन्याउने खेलमा प्रथम निजमुदिन मियाँ, द्धितीय सागर बिक र तृतीय मिलन रिमाल भएका छन् ।
यस्तै, अन्तर सदनात्मक टेबलटेनिस, चेस, ब्याटमिन्टन , १५००, ४००, २००, १०० मिटर दौड र रिल दौडको आयोजन गरिएको थियो ।
पुरुष अभिभावकहरुबीच मैत्रीपूर्ण फुटवाल तथा महिला अभिभावकहरुबीच डोरी तान्ने प्रतियोगिता समेत गरिएको थियो । विजयीलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ १८:००